नियम २३
बैठक भत्ता
बोर्डका सदस्यहरूले बोर्डको बैठकमा भाग लिए बापत मन्त्रालयबाट तोकेबमोजिमको बैठक भत्ता पाउनेछन् ।
चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७